काठमाडौँ । साउदी अरबमा अत्यधिक गर्मीका कारण साढे पाँच सय जनाभन्दा धेरै हजयात्रीको ज्यान गएको छ । अहिले साउदीको तापक्रम झन्डै ५२ डिग्री सेल्सियसम्म पुगेको छ । विश्वभरबाट हजयात्रामा गएका लाखौँ हजयात्री गर्मीले समस्यामा परेका छन् । हिजोसम्म पाँच सय ५५ जनाको ज्यान गएको र दुई हजार जना गम्भीर बिरामी परेकाले उपचार भइरहेको साउदी सरकारलाई…