विलिङटन । सिड्नीबाट अकल्यान्डका निम्ति उडेको लाटामको विमानमा प्राविधिक समस्या आएपछि एक्कासि कम्पन हुँदा बिरामी परेका १२ यात्रीलाई सोमबार अस्पतालमा भर्ना गरिएको विमान कम्पनी र सुरक्षाकर्मीले एएफपीलाई जानकारी दिएका छन् । तस्मान सागरमा एलए ८०० विमानमा समस्या आएका कारण त्यसमा कम्पन हुँदा कम्तीमा एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ । यात्रीले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार, विमानको…