आएआईले पढ्याे ज्वालामुखीमा गाडिएको २ हजार वर्ष पुरानो स्क्रोल

वासिंटन । असम्भव मानिएका र ठानिएका धेरै कार्यहरू अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत यस्ता धेरै उपलब्धिहरू पूरा भइरहेका छन् । माउन्ट भिसुभियस विष्फोटबाट जलेका २,००० वर्ष पुरानो स्क्रोलहरू बुझ्न कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेकोमा तीन अनुसन्धानकर्ताले ७ लाख डलर पुरस्कार जितेका छन् । ‘वेसुवियस चैलेंज’ को आयोजकहरूका अनुसार हरकुलेनियम पपीरी लगभग ८०० ग्रीक स्क्रोलहरू छन्,…