काठमाडौं । जापानले विश्वको सबैभन्दा ठूलो आणविक प्लान्ट पुनः शुरू गरेको छ । सन् २०११ को शक्तिशाली भूकम्पका कारण फुकुशिमा पावर प्लान्टका सबै आणविक रिएक्टरहरू बन्द गर्न बाध्य भएको झन्डै १५ वर्षपछि जापानले आणविक प्लान्टमा रहेको रिएक्टर पुनः शुरू गरेको बीबीसीले जनाएको छ । टोकियोको उत्तर–पश्चिममा रहेको काशीवाजाकी–कारीवा प्लान्टमा रहेको रिएक्टर नम्बर ६ आज पुनः…