भारतको झारखण्ड राज्यका मुख्यमन्त्री भ्रष्टाचार मुद्दामा पक्राउ

राँची । भारतको झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेनलाई प्रवर्तन निर्देशनालयले गएराति पक्राउ गरेको छ । झारखण्डको राजधानी राँचीमा सोरेनसँग मुख्यमन्त्री निवासमै दिनभर बयान लिएका निर्देशनालयका अधिकारीहरुले राति नियन्त्रणमा लिएका हुन् । मुख्यमन्त्री सोरेनमाथि जग्गा खरिद बिक्रीमा भ्रष्टाचार गरेको आरोप छ । निर्देशनालयले पक्राउ गरेको औपचारिक जानकारी अघि सोरेनले राति नै राज्यपालसमक्ष पुगेर मुख्यमन्त्री पदबाट राजीनामा…