बेइजिङ । दक्षिण पश्चिम चीनको तिब्बत (सिजाङ) स्वायत्त क्षेत्रस्थित ग्यिरोङ काउन्टीमा गएको विनाशकारी पहिरो पछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिन चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिले उच्चस्तरीय निर्णयहरू गरेको छ। शुक्रबार आयोजित पार्टी नेतृत्वको राजनीतिक ब्युरो बैठकको अध्यक्षता गर्दै महासचिव राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले उद्धार कार्यलाई वैज्ञानिक र प्रभावकारी बनाउन निर्देशन…