युक्रेन र पश्चिमा देशहरूले युद्ध सुरु गरे : पुटिन

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा एक वर्षदेखि चलिरहेको युद्धका लागि पश्चिमा देशहरूलाई दोष दिएका छन् । रुसको संसदमा सम्बोधन गर्दै उनले युक्रेनलाई पश्चिमा देशहरूले रुस विरोधी बनाउने प्रयास गरेको बताउँदै आफ्नो देशको अस्तित्व खतरामा रहेको बताएको बीबीसीले जनाएको छ । पुटिनले झन्डै दुई वर्षमा देशका नाममा सम्बोधन गरेका हुन् । युद्धका कारण उनको…