काठमाडौं । इजरायली आक्रमणमा लेबनानमा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । १५४ जना घाइते भएको लेबनानी सरकारले जनाएको छ । सरकारको विपद् तथा व्यवस्थापन एकाइका अनुसार, दक्षिण र पूर्वी लेबनानका साथै बेरुतका दक्षिणी उपनगरहरूमा भएको बमबारीका कारण २८ हजार ५०० भन्दा बढी मानिस विस्थापित भएका छन् । इजरायली सेनाले बेरुतको दक्षिणी उपनगरका बासिन्दाहरूलाई अनिवार्य…