लन्डन । विश्वभर विभिन्न सहरमा युक्रेन युद्धको विरोधमा हजारौँले प्रदर्शन गरेका छन् । युद्धका कारण आम नागरिकले अनाहकमा ज्यान गुमाउनु परेको र लाखौं नागरिक विस्थापित हुन बाध्य बनाएको भन्दै तत्काल युद्ध रोक्न माग गर्दै प्रदर्शन गरिएको छ । रुसलाई तत्काल युद्ध अन्त्य गर्न माग गर्दै हजारौं सर्वसाधारण प्रदर्शनमा उत्रिएका हुन् । थाइल्याण्ड, बेलायत, क्रोयसिया र…