अस्थायी युद्धविराममा पनि रुसले आक्रमण जारी राखेको युक्रेनको आरोप

युक्रेन । युक्रेनले नयाँ अस्थायी युद्धविराममा पनि रुसी गोलाबारी जारी रहेको जनाएको छ । गोलाबारीका कारण केही सर्वसाधरणको मृत्यु भएको छ । युद्धमैदान जस्तै बनेको मारिओपोल शहरबाट निस्कन असम्भव रहेको स्थानीय युक्रेनी अधिकारीहरुले जनाएका छन् । हिजो बिहान नयाँ अस्थायी युद्धविरामसहित पुनः सर्वसाधारणलाई त्यहाँबाट बाहिर निकाल्ने प्रयत्न थालेको मारिओपोल सीटी काउन्सिलले पुनः त्यो अवरुद्ध भएको…