काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली उनको खुट्टामा लागेको बताइएको छ । उनी संलग्न एक कार्यक्रममा अज्ञात व्यक्तिबाट गोली प्रहार भएको हो । गुजरावालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो । र्यालीमा रहेका उनीसवार कन्टेनरमा आक्रमणकारीले ३-४ राउण्ड गोली हानेका थिए । ७० वर्षीय खानले तत्काल…