दक्षिणपश्चिम चीनमा ५० लाख मानिस लोडसेडिङको चपेटामा

बेइजिङ । दक्षिणपश्चिम चीनका ५० लाख भन्दा बढी मानिसले बुधबार लोड सेडिङको सामना गरेका छन् । गर्मीको लहरले बिजुली आपूर्तिमा सङ्कट भएसँगै लाखौँ मानिसले लोड सेडिङ सामना गर्न बाध्य भएका हुन् । हालैका दिनहरूमा सिचुआन प्रान्तमा तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ, जसका कारण एयर कन्डिसनको माग बढेको छ । यस क्षेत्र आफ्नो बिजुली उत्पादन…