शिन्जो आबेः जापानी ‘जनताका राजकुमार’

काठमाडौं । जापानका लोकप्रिय नेता शिन्जो आबेको शुक्रबार गोली प्रहारबाट निधन भएको छ। जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबे आम नागरिकका विचमा निकै लोकप्रिय नेता थिए । दुःखमा जनतालाई नजिकबाट साथ दिने नेताको छवि बनाएका आबेले आफ्नो कार्यकाल बाँकी रहँदै प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । आफ्नो अस्वस्थताका कारण पर्याप्त काम गर्न नसकेको भन्दै…