टोंगामा सुनामी आएपछि जनजीवन अस्तव्यस्त, ठूलो क्षति भएको अनुमान

प्रशान्त टापु राष्ट्र टोंगामा सुनामी आएपछि ठूलो क्षति भएको रिपोर्ट गरिएपनि पूर्ण विवरण आउन सकेको छैन । राजधानी नुकुआलोफाबाट करिब ६५ किलोमिटर उत्तरमा आइतवार हुङ्गा टोंगा-हुंगा हापाई ज्वालामुखी विस्फोट भएको थियो । सो विष्फोट अमेरिका सम्म टाढा सुनिएको थियो । विष्फोटपछि एक मिटर भन्दा माथिसम्म छाल आएको थियो । सो सुनामीका कारण तटीय क्षेत्रको जनजिवन…