बंगलादेशका नयाँ सांसदहरूले लिए सपथ

काठमाडौं । बंगलादेशका नयाँ सांसदहरूको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । संसद भवनको साउथ प्लाजामा मंगलबार बिहान सपथ भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बंगलादेशमा अहिले निर्वाचित २९७ सांसदमध्ये दुईतिहाइ नयाँ अनुहार भएको बंगलादेशको अखबार डेली स्टारको उल्लेख गरेको छ । सांसदको ७० प्रतिशत अर्थात्, २०९ जना नयाँ अनुहार देखिएका छन् । दुईतिहाइ मत…