अमेरिका र चीनका राष्ट्रपतिबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदैछ । भेटमा दुबै देशबीच व्यापार सम्झौताबारे नयाँ सहमतिको संकेत देखिएको बीबीसीले जनाएको छ । गएको महिनासम्म चलिरहेको व्यापार तनाबले दुबै देशको अर्थतन्त्रमा ठूलो असर पारेको थियो । ट्रम्पले चीनका सामानमा १० प्रतिशतबाट बढाउँदै एक सय ४५ प्रतिशतसम्म शुल्क लगाउनु…