विवाह गर्ने प्रलोभन देखाएर बालिका बलात्कार

संखुवासभा । संखुवासभा प्रहरीले बालिका बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले तनहुँ भिमाद नगरपालिका–२ का बर्ष ३७ का हिमाल मगर भन्ने अभिमान सिं आलेलाई पक्राउ गरेको हो । सदरमुकाम खाँदबारीमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर बलात्कारका सम्लग्न भएको आरोपमा तनहुँ भिमाद–२ आलेमगरलाई सार्वजनिक गरेको हो । आरोपित…