पर्वतारोही निर्मल पुर्जाको अन्त्येष्टि बेलायतमा हुने

मुस्ताङ । पाकिस्तानको ब्रड पिकमा भएको हिमपहिरोमा परी निधन भएका विश्वविख्यात कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को अन्तिम बिदाइ बेलायतमा हुने भएको छ। गत साउन १४ गते ब्रड पिक आरोहणका क्रममा गएको भीषण हिमपहिरोमा परी निधन भएका पुर्जा १० सदस्यीय आरोही टोलीको नेतृत्व गरेका थिए । उनको परिवार बेलायतको लन्डनमा रहेकाले धार्मिक परम्पराअनुसार अन्त्येष्टि…