काठमाडौं । १ लाख रुपैयाँ लुटिएको रिस साँध्न दैलेखका एक पुरुषले धनगढीकी २५ वर्षीया युवतीको हत्या गरेको घटना सार्वजनिक भएको छ। हत्या गरेपछि शव होटलको पलङमुनि लुकाइएको अवस्थामा ३ दिनपछि मात्रै प्रहरीले फेला पारेको थियो । प्रहरीका अनुसार दैलेखका रमेश बुढा कास्कीमा व्यापार गर्दै आएका थिए। गत असार ३१ गते घर जाने क्रममा उनी एक…