काठमाडौँ । प्रहरीले कारमार्फत युवती सप्लाई गर्दै यौनधन्दा चलाएको आरोपमा १६ जनालाई पक्राउ गरेको छ । यौनधन्दा चलाएको आरोपमा चार पुरुष र यौन क्रियाकलापमा संलग्न हुने १२ युवती गरी १६ जनालाई पक्राउ गरिएको गरीएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त गौशालाको टोलीले गौशाला क्षेत्रमा अवैध रूपमा यौनधन्दा चलाएको आरोपमा अपरेशन गरेर १६ जनालाई पक्राउ गरेको…