काठमाडौं । जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद बढेपछि नेपाली सेनाले जंगीअड्डा बाहिर पुगेका प्रतिनिधिलाई बिहीबार ग्रुप लिडरको नाम लिएर आउन भन्दै माइकिङ गरेको छ । जेनजीको एउटा समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउनुपर्ने बताएपछि अर्को समूह हर्क साम्पाङलाई बनाउनुपर्ने भन्दै जंगी अड्डा पुगेको थियो । त्यहाँ नै विवाद भएपछि नेपाली सेनाका अधिकारीले माइकमार्फत्…