जेनजी आन्दोलनमा लुटिएका हतियार–सामग्री बुझाउन एपीएफको अपिल

काठमाडौं । सशस्त्र प्रहरी बलले जेनजी आन्दोलनका क्रममा नियन्त्रणमा परेका हतियार र सुरक्षासामग्री फिर्ता गर्न आग्रह गरेको छ। एक विज्ञप्ति मार्फत सशस्त्र प्रहरीले केही व्यक्ति तथा समूहले आफ्नो नियन्त्रणमा लिएका हतियार, गोलीगठ्ठा, पोशाक, सञ्चार उपकरण लगायतका सामग्री सुरक्षित रुपमा नजिकको कार्यालयमा बुझाउन अनुरोध गरेको हो। सुरक्षा पोशाक र सामग्री दुरुपयोग गरी सामाजिक सञ्जालमा फोटो तथा…