काठमाडौं । नेपाली सेनाले जनधनको सुरक्षाका लागि भन्दै काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा तथा कर्फ्युलाई निरन्तरता दिएको छ । किनमेल र लगायतका अत्यावश्यक कामको लागि आवतजावत गर्न बिहान पाँच घण्टा र बेलुकी दुई घण्टा समय निर्धारण गरिएको छ । आज बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा र बेलुकी सात बजेदेखि भोलि बिहान ६ बजेसम्म…