बानेश्वर आसपास क्षेत्रमा कर्फ्यू जारी

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो कर्फ्यू जारी गरेको हो । सिडिओ छवि रिजालले कर्फ्यू जारी भइसकेको जानकारी दिए । उनका अनुसार अहिले साढे १२ बजेबाट राति १० बजेसम्म कर्फ्यू लगाइएको हो । जेन जी प्रदर्शनकारी बानेश्वरस्थित संसद भवनभित्र प्रवेश गरेपछि कर्फ्यू जारी गरेको…