काठमाडौं : संयुक्त राष्ट्रसंघीय महिला महासन्धी (सिड) समितिले नेपालका लागि जारी गरेका ८० बुँदे निष्कर्ष तथा सुझाव कार्यान्वयनका लागि नेपाल सरकारले समिति गठन गरेको छ। महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीका अनुसार मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतको संयोजकत्वमा, सिड कमिटी सदस्य बन्दना राणा, अधिवक्ता सविन श्रेष्ठलगायतका सदस्य रहने गरी समिति गठन भइसकेको…