उपल्लो मुस्ताङमा स्याउखेती विस्तार, पालिकाले किसानलाई बिरुवामा अनुदान दिने

मुस्ताङ । उपल्लो मुस्ताङमा स्याउखेती विस्तार हुन थालेको छ । पहिला कमै खेती हुने उपल्लो मुस्ताङमा पछिल्लो समय स्याउखेतीका लागि अनुकूल वातावरण बन्न थालेको छ । यसको एउटा कारण जलवायु परिवर्तन रहेको विज्ञहरू बताउँछन् । समुद्री सतहको झन्डै तीन हजार मिटरसम्मको उचाइमा हुँदै आएको स्याउखेती अहिले उपल्लो मुस्ताङ समुद्री सतहको चार हजार मिटरको उचाइसम्म नै…