काठममाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कम्तीमा १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको भनेर संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले तयार पारेको प्रतिवेदन नर्णयाधिकारीको नाम किटान नगरी पेस गरिने भएको छरु। ‘पोखरा एयरपोर्टको प्रतिवेदन उपसमिति संयोजक राजेन्द्र लिङ्देनले आज दिउसो सभापति ऋषिकेश पोखरेललाई हस्तान्तरण गर्ने तयारी छ । उपसमिति संयोजकले दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा…