यस्तो छ– अमेरिकाबाट डिर्पोट गरी काठमाडौं ल्याइएका ९ जनाको नालीबेली

काठमाडौं । अमेरिकाको टेक्सास राज्यबाट डिपोर्ट भएका ९ जना नेपाली आज बुधबार बिहान काठमाडौं आइपुगेका छन् । उनीहरूमध्येका ८ जनालाई अमेरिकन प्रहरीले चार्टड उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेका हुन् । उनीहरूलाई छाड्न ४ जना अमेरिकी प्रहरी आएका थिए । अमेरिकन प्रशासनले उनीहरूलाई हातमा हत्कडी र खुट्टामा साङ्गोले बाँधेर ल्याएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले जनाएकाे…