तानसेन । पाल्पामा बुवाकाे कुटाइबाट एक जनाको मृत्यु भएको छ । बुवा र दिदीकाे कुटाइबाट मृत्यु हुनेमा जिल्लाको बगनासकाली गाउँपालिका–२, पोखराथोकका ३९ वर्षीय यज्ञबहादुर कुमाल छन् । गएको फागुन १५ गते घरायसी विषयमा तीन जनाबिच झगडा भएको थियो । आपसी झैझगडा हुँदा ६३ वर्षका मृतकका बुवा शेरबहादुर र ४५ वर्षकी दिदी देवी कुमालले यज्ञलाई कुटपिट…