काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले व्यवसायी शंकर अग्रवाल पक्राउ गरेको छ । गृहमन्त्री सुधन गुरुङको सचिवालयले व्यवसायी अग्रवाल पक्राउ परेको पुष्टि गरेको हो । बिहीबार मात्रै व्यवसायी दीपक भट्टलाई पनि ब्युरोले पक्राउ गरेको थियो । अग्रवाल र भट्ट व्यवसायीक साझेदार भएको र दुईबीच भएको कारोबार शङ्कास्पद देखिएकाले अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी उच्च…