काठमाडौं । आज कोशी, बागमती र गण्डकी प्रदेशको एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै ठाउँमा तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।…