क्यानडामा नेपाली युवतीमाथि सामूहिक बलात्कार

काठमाडौं । क्यानडामा एक नेपाली युवती सामूहिक बलात्कारको शिकार भएकी छन् । क्यानडाको ओन्टारियोमा गत २४ डिसेम्बरमा नेपाली छात्रामाथि सामूहिक बलात्कार भएको हो । साथीले घरमा बोलाएपछि गएकी उनीमाथि सामूहिक बलात्कार भएको थियो । बलात्कारअघि उनका साथीले लठ्याउने औषधि खुवाएका थिए । युवतीको सामूहिक बलात्कारका कारण अत्याधिक रक्तश्राव भएको र उपचार जारी रहेको गैरआवासीय नेपाली…