दाङमा विंगर दुर्घटनाः दुई जनाको मृत्यु, १२ घाइते

लमही । दाङमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका– ९, च्याउखोला बक्सकटिङनजिकै आज बिहान लु १ ज ४२९८ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका– ३ का ४२ वर्षीया…