सिम्रौनगढका एकै घरका तीन बालबालिकाको विषाक्त खानाले मृत्यु

वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिका–७, झवानीका टोलका नरेश रामका तीन छोराछोरीको विषाक्त खाना (फुड पोइजनिङ)का कारणले मृत्यु भएको छ । बारा प्रहरीका अनुसार फुड पोइजनिङका कारणले तीनजनाको मृत्यु भएको आशंका गरिएको छ । मृत्यु हुनेमा सात वर्षीया लालिमा राम, सात वर्षीया पुष्पा राम र पाँच वर्षीय रामनन्दन राम छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब…