काठमाडाैं। बुबा परिवारका संरक्षक, मार्गदर्शक र प्रेरणाका स्रोत हुनुहुन्छ। सन्तानको उज्यालो भविष्यका लागि उहाँले गर्ने त्याग, परिश्रम र समर्पण अतुलनीय हुन्छ। भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंसीलाई 'बुबाको मुख हेर्ने दिन' (गोकर्ण औंसी) पनि भनिन्छ। यो दिन पितृ सम्मान र बुबाप्रति श्रद्धा प्रकट गर्ने विशेष अवसर हो। कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिनमा बुबालाई खुसी बनाउन र…