काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले मेलम्चीको पानी वितरणमा पटकपटक भएको उद्घाटनको विषयमा व्यंग्य गरेका छन् । सोमबार फेसबुकमा स्टाटस लेखेर उनले ‘हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्वकीर्तिमान कायम गरेर’ भन्दै व्यंग्य गरेका हुन् । मेयर शाहले प्राविधिक जोखिमको आकलन र समाधान नगरी उचित प्राविधिक…