काठमाडौँ । सर्वोच्च अदालतले पुर्पक्षका लागि कारागार चलान गरेका मृतक आरती साहका श्रीमान मोतीबाबु साह जनकपुरबाट पक्राउ परेका छन् । साहलाई जनकपुरको सीता चोकमा रहेको होटल सगुन प्लाजाबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माले जानकारी दिए । नेपाल र भारतमा लुकेर प्रहरीलाई झुक्याउँदै आएका मोतीबाबुलाई आज साेमवार विशेष सूचनाका आधारमा…