टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

काठमाडौं । बडादसैंको टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान ११ बजेर २ मिनेटमा टीकाको उत्तम साइत रहेको जनाएको हो । विजया दशमीका दिन बिहान १० बजेर ३७ मिनेटमा देवी विसर्जनको साइत छ । देवी विसर्जन गरि मान्यजनको हातबाट देवीको प्रसादका रुपमा टीका लगाउन सकिने समितिले…