शारीरिक सुगठन तथा फिटनेस महासंघकाे अध्यक्षमा राजेशबाबु श्रेष्ठ मनोनित

काठमाडौँ । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको आइतबार बसेको पहिलो साधारण सभाबाट अध्यक्ष पदमा राजेशबाबु श्रेष्ठ आगामी ४ वर्षका लागि निर्वाचित भएका छन् । नव निर्वाचित कार्यसमितिको पहिलो बैठकले महासंघको स्विकृत विधान बमोजिम उपाध्यक्षमा राजेश उपाध्याय मनोनयन गरिएको छ । साथै मनोनित हुनेहरुमा ७ जना सदस्य ज्ञानेन्द्र नकर्मी, नविन आले मगर, प्रज्वल राई, निर्मला महर्जन,…