गोरखामा जिप दुर्घटना हुँदा एकै गाउँका ५ जनाको मृत्यु, १२ घाइते

गोरखा । गोरखाकाे सहिद लखन गाउँपालिका–३ पात्लेखोलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । सहिद लखन–३ कोडगाउँबाट वडा नम्बर ५ को पोखरीडाडाँ जन्ती लिएर फर्कंदै गरेको प्र ३–०१–०२३ च २४२७ नम्बरको जिप सडकबाट दुई सय ५० मिटरको भीरबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखले जानकारी दिएकाे छ । दुर्घटनामा सहिद लखन गाउँपालिका–५…