काठमाडौं । घुस मागेको अडियो बाहिरिएसँगै सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । यो सँगै उनी चालु अधिवेशनमा संसदमा उपस्थित हुने उनको निजी सचिवालयले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश…