काभ्रे । काभ्रेको चौंरीदेउराली गाउँपालिका वडा नं ४ स्थित सुँगुरेमा यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । रामेछापबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख ८४१८ नम्बरको बस आइतबार दिउँसो २ बजे सुँगुरेमा दुर्घटनामा हुँदा १४ जना घाइते भएको प्रत्यक्ष दर्शी भरत ढकालले जानकारी दिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएकाे…