राँझा । कोहलपुर नगरपालिकाले सुरु गरेको पूर्वाधार विकासअन्तर्गत गौरवका योजना तयार भइरहेका छन् । नगरपालिकाले ठूला आयोजनालाई गौरवका योजनामा राखेर काम गर्दै आएको छ । सोअन्तर्गत अत्याधुनिक सपिङ कम्पेलेक्ससहितको लामो दूरीको बसपार्क र धरहराको झल्को दिने गरी बनाइएको दश तले भ्यू टावरको काम सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताए । उनका अनुसार…