काठमाडौँ । नेपाल प्रहरीकी नायब उपरीक्षक दीप्ति कार्की अमेरिकाको फेडलर ब्युरो अफ इन्भेस्टिगेसनको नेसनल एकेडेमीका लागि छनोट भएकी छन् । नेपालबाट छनोट हुने उनी पहिलो महिला प्रहरी अधिकारी हुन् । अमेरिकी दूतावासले दिएको जानकारी अनुसार उनले अमेरिकामा हुने १० हप्ते तालिममा भाग लिन पाउने छिन् । त्यहाँ उनले विश्वभरका कानुन प्रवर्तन अधिकारीहरूसँग आफ्नो विज्ञता बाँड्ने…