प्रधानमन्त्रीले बोलाए आठ दलको बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठ दलको बैठक बोलाएका छन् । राष्ट्रपतिको निर्वाचन सन्दर्भमा गठन भएको आठदलीय गठबन्धनको बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ ।बैठक अहिले साँझ ६ बजे बालुवाटारमा बस्नेछ । छलफलका विषयबस्तुबारे भने प्रधानमन्त्री निवास स्रोतले खुलाएकाे छैन । राष्ट्रपतिमा आठ दलको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)…