सुर्खेत । हुम्लाको नारा लेकमा भारी हिमपात भएपछि चीनबाट आएको सामग्री हिल्सामै रोकिएको छ । चीनले एक तर्फी रुपमा खुलाएको उक्त नाकाबाट ल्याइएको सामग्री हिमपातले नारा लेकबाट आउने बाटो बन्द भएपछि सामान ल्याउन नसकिएको हो । वैशाखअघि उक्त लेकबाट सामान ल्याउन सक्ने अवस्था नरहेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए । यारी लेकको उचाई…