एआईजी पोखरेलको तर्फबाट ६ जना वरिष्ठ अधिवक्ताले गरे बहस

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सर्वोच्च अदालतमा जारी छ । कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा अहिले निवेदक विश्वराज पोखरेलको तर्फबाट ६ जना कानुन व्यवसायीहरुले बहस गरिसकेका छन् । निवेदक पोखरेलका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, राधेश्याम अधिकारी, पूर्णमान शाक्य, हरि उप्रेती र अधिवक्ता माधव बस्नेतले…