आईजीपी बढुवामा सरकारको प्रस्ताव नै कानुन सम्मत नभएको खुलासा

काठमाडौं । तेस्रो वरियतामा रहेका धीरजप्रताप सिंहलाई आईजीपी बढुवा गर्दा सरकारले गरेको प्रस्ताव कानुन सम्मत नभएको खुलासा भएको छ । १७ महिना सिनियर एआईजी विश्वराज पोखरेललाई के कारणले बढुवा गर्न नमिल्ने भयो र एक महिनामा दुई पटक बढुवा गरेर आईजीपी बनाइएका सिंहमा कुन बिशेष क्षमता कारणले बढुवा गर्नु परेको हो भन्ने कुरा सरकारले गरेको प्रस्तावमा…