काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले यौनजन्य हिंसामा परेका महिलाले न्यायको अनुभूत गर्न नपाएकाे बताएकी छन् । काठमाडौंमा बिहीबार आयोजित यौनजन्य हिंसासम्बन्धी नीतिगत छलफल कार्यक्रममा मन्त्री रेग्मीले यस्ताे बताएकी हुन् । उनले महिला र यौनजन्य हिंसा अन्त्यका लागि छुट्टै संयन्त्र आवश्यक भएको बताइन् । कार्यक्रममा उनले महिला र यौनजन्य हिंसा अन्त्यका लागि…