होमस्टे महासंघ गण्डकीको अध्यक्षमा धनीराम गरौ

पोखरा । होमस्टेको प्रवर्द्धन र विकासका लागि स्थापित होमस्टे महासंघ गण्डकीको अध्यक्षमा नवलपुरका धनीराम गुरौ निर्वाचित भएका छन् । बन्दीपुरमा सम्पन्न दोश्रो अधिवेशनले गुरौको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो । समितिको उपाध्यक्षमा संस्थाको उपाध्यक्षमा स्याङ्जाका मोहन खनाल, सचिवमा कास्कीका कृष्णप्रसाद तिमल्सिना र कोषाध्यक्ष मुना थापा मगर छन् । यस्तै, सदस्यहरूमा सागर आचार्य, बलराम तिमल्सिना,…